३१ औंला भएको शिशु - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, June 21, 2016

३१ औंला भएको शिशु


जेष्ठ २, २०७३- 

चीनको मध्यप्रान्तमा एउटा अचम्मको बालकको जन्म भएको छ । ती बालकको हातर खुट्टामा गरी कुल ३१ वटा औंला छन् ।



अहिले ती शिशुका आमा–बुबालाई उनको उपचार खर्च जुटाउन हम्मे–हम्मे परेको छ । उक्त बालकको नाम होङहोङराखिएको छ । ३ महिने ती बालकको हातमा १५ वटार खुट्टामा १६ वटा औंला छन् ।



उनका दुवै हातमा दुई–दुईवटा हत्केला पनि छन् । होङहोङलाई एकदमै दुर्लभ विकार ‘पोलिड्याक्टाइली’ भएको चिकित्सकहरू बताउँछन् । यस्तोरोग १ हजार जनामा केवल १ जनालाई मात्र हुने चिकित्सकहरू बताउँछन् । 

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages