क्यानेडीयन संसदले पास गर्‍यो ‘एसिस्टेड डेथ’को कानुन - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, June 26, 2016

क्यानेडीयन संसदले पास गर्‍यो ‘एसिस्टेड डेथ’को कानुन

असार ५, २०७३- क्यानडाको संसदले रोगका कारण मृत्यु पर्खिएर दु:खी जीवन बिताइरहेका बिरामीहरुले चिकित्सको साहयतामा मृत्युवरण गर्न सक्ने कानुन गत शुक्रबार पारित गरेको छ ।
त्यहााको सर्वोच्च अदालतले उपचार हुन नसकेर दयनिय अवस्थामा मृत्यु पर्खिरहेका बिरामीलाई सहज मृत्युका लागि सहयोग गर्ने चिकित्सक माथी प्रतिबन्ध लगाएसँगै संसदमा कानुन पेश गरिएको थियो ।
यसअघि नै स्वीजरल्यानड, जापान, नेदरल्यान्ड, कोलम्बिया र अल्बानियाले यस्तो प्रकारको कानुन लागु गरिसकेको छ । यस्तै संयुक्त राज्य अमेरिकाको वासिङटन, क्यालिफोर्निया, ओरिगन, भेर माउन्ट, न्यु मेक्सिको र मोन्टानामा पनि यो कानुन लागु छ ।
यस कानुनको पक्षमा रहेका क्यानेडियन सांसदहरुले कानुन पास भएपनि यो अझै फराकिलो हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages