पोर्चुगल यूरोकपको फाइनलमा, वेल्सको यात्रा टुंगियो - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, July 7, 2016

पोर्चुगल यूरोकपको फाइनलमा, वेल्सको यात्रा टुंगियो

असार २३, २०७३- लायोनमा भएको यूरोकपको सेमीफाइनलमा वेल्सलाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल फाइनल प्रवेश गरेको छ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले १ गोल गर्दै अर्को गोलको लागि पास उपलब्ध गराएपछि पोर्चुगलको फाइनल यात्रा सम्भव भएको हो ।
बेल्जियमलाई क्वाटरफाइनलमा ३–१ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको वेल्स सन् १९५८ पछि ठूलो प्रतियोगिताको यो चरणमा प्रवेश गरेको पहिलो पटक हो ।
५० औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएको रोनाल्डोले तीन मिनेटपछि नै नानीको लागि गोल गर्ने पास उपलब्ध गराए ।
पोर्चुगलले अब फाइनलमा विश्वविजेता जर्मनी र आयोजक फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages