मोबाइल हेरेको आरोपमा श्रीमतीलाई देशनिकाला - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, June 21, 2016

मोबाइल हेरेको आरोपमा श्रीमतीलाई देशनिकाला


असार ६, २०७३- 

युनाइटेड अरब इमिरेट्समा लोग्नेको मोबाइल हेरेको अभियोगमा एक महिलालाई देशनिकालाको आदेश दिइएको छ ।



लोग्ने कतै अरू महिलासँग सल्किएको त छैन भनेर उसको मोबाइलका म्यासेज, तस्बिर तथा सोसल मिडियाका गतिविधि नियाल्न ती महिलाले मोबाइल चेकजाँच गरेकी थिइन् । अदालतले श्रीमान्को गोपनियता उल्लंघन गरेको अभियोगसहित अजमानस्थित एक अपराध न्यायालयले ती महिलालाई डेढ लाख दिराम जरिवाना गर्नुका साथै देश छाड्न आदेश दिएको हो । 

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages