गर्लफ्रेन्डको सेवा गर्नेलाई पुरस्कार - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, June 21, 2016

गर्लफ्रेन्डको सेवा गर्नेलाई पुरस्कार


जेष्ठ ३१, २०७३- 

एक युवकले आफ्नी बिरामी गर्लफ्रेन्डका लागि अनलाइनमार्फत सहयोग मागेका छन् ।



ग्रेनेडियन्सको युनियन टापुमा बस्ने २९ वर्षीय जेरेमी ट्रोनोटकी गर्लफ्रेन्ड जोए स्क्याफर एक दुर्घटनामा घाइते भएकी थिइन्, जसका कारण उनी अहिले ओछ्यानमै छिन् । उनको हेरचाह तथा नियमित रूपमा फिजियोथेरापी गराउनेलाई ट्रोनोटले पुरस्कार दिने घोषणा गरेका हुन् ।



२७ वर्षीया जोएलाई पूर्णरूपमा निको हुन ५ महिना फिजियोथेरापी गराउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages