लाई लामालाई भेट गरेकाे गागालाई चीनमा रोक - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, June 30, 2016

लाई लामालाई भेट गरेकाे गागालाई चीनमा रोक

असार १६, २०७३- अमेरिकी पप सेन्सेसन लेडी गागाले अब चीन जान नपाउने भएकी छन् । दलाई लामासँग भेटघाट गरेको भन्दै ३० वर्षीया गायिकालाई चीन सरकारले आफ्नो देश आउन रोक लगाएको गार्जियन अनलाइनले उल्लेख गरेको छ ।
तिब्बती धर्मगुरु दलाई लामा अमेरिकाको इन्डियानापोलिसमा आइतबार प्रवचन कार्यक्रममा गागाले भेटेकी थिइन् । हङकङको एपल डेलीका अनुसार, त्यो भेटको प्रतिक्रिया स्वरूप चीनले गागासँग सम्बन्धित सम्पूर्ण कामकुरालाई अबदेखि बन्देज लगाएको हो ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages