प्ले स्टोरबाट हटाइयो तालिवानको एप - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

प्ले स्टोरबाट हटाइयो तालिवानको एप

चैत्र २३, २०७२- गुगल प्ले स्टोरबाट आतंकवादी समूह तालिवानको अलेमारा नाम गरेको एप हटाएको छ । पास्ह्तो भाषाको यो एपमा तालिवानको आधिकारीक विज्ञप्ती र भिडियोहरु राख्ने गरिन्थ्यो ।
यो एप अप्रिल १ मा प्लेस्टोरमा राखिएको थियो । तालिावानले प्राविधिक समस्याको कारणले एप हटाइएको बताए पनि यसमा घृणा फैलाउने सामग्री राखिएकाले गुगल आफैंले हटाएको हुनसक्ने अनुमान गरिएको छ ।
जिहादी क्रियाकलापको अनुसन्धान गर्ने अमेरिकी संस्था साइट इन्टेल ग्रुपले यो एपको बारेमा जानकारी सार्वजनिक गरेको थियो ।
यो एप प्ले स्टोरबाट हटाइएको विषयमा गुगलले प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages