शरीरभरि ट्याटु - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Tuesday, June 21, 2016

शरीरभरि ट्याटु


जेष्ठ ३०, २०७३- 

नयाँ दिल्लीका ७४ वर्षीय हरप्रकाश ऋषिले ३ सय ६६ वटा देशका झन्डाको चित्र आफ्नो शरीरमा खोपाएका छन् ।



गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाउने उद्देश्यका साथ उनले टाउको, हात, पेट सबैतिर ट्याटु खोपाएका हुन् । यससँगै उनले आफ्ना दाँत पनि झिकेका छन् । दाँत नभएकाले उनी ५० वटा बलिरहेका मैनबत्तीलाई मुखमा राख्न सक्छन् । ऋषिले यसअघि सन् १९९० मा निरन्तर १ हजार १ घण्टा स्कुटर चलाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाइसकेका छन् ।

Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages