महिलाले झेल्नुपर्छ गर्धनको दुखाइ - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, June 26, 2016

महिलाले झेल्नुपर्छ गर्धनको दुखाइ


जेष्ठ २९, २०७३- हालै गरिएको एउटा अनुसन्धानअनुसार महिलाले पुरुषको दाँजोमा गर्धन दुखाइको बढी झेल्नु पर्दो रहेछ।
यो अनुसन्धान ‘अमेरिकन एकेडमी अफ पेन मेडिसिन इन पाल्म स्प्रिङ’ को वार्षिक बैठकमा प्रस्तुत गरिएको हो।
यो अध्ययनअन्तर्गत लोयला युनिभर्सिटी सिकागो स्ट्रिच स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले दुखाइको उपचार गराइरहेका ३ हजार ३ सय ३७ बिरामीमा अध्ययन गरे।
यो दुखाइ ‘सर्वाइकल डिजेनरेटिभ डिस्क’ रोग ले गर्दा हुन्छ भने पुरुषको दाँजोमा महिलालाई यो समस्या १.३८ प्रतिशत बढी हुने सम्भावना हुन्छ।
‘सर्वाइकल डिजेनरेटिभ डिस्क’ रोग गर्धन दुखाइको सामान्य कारण हो। यसमा पोल्नु, झमझम गर्नु, कठोरता, तन्काइ आदि अनुभव हुन्छ।
टाउको र गर्धन हल्लाउँदा तीव्र दुखाइको अनुभव हुन्छ। अध्ययनअनुसार महिलामा पुरुषको दाँजोमा दुखाइको बिस्तार अलि बढी पाइयो।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages