ट्वीटर थप सहज बन्दै, १४० अक्षरकाे सीमिततामा केही परिवर्तन हुने - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Friday, June 24, 2016

ट्वीटर थप सहज बन्दै, १४० अक्षरकाे सीमिततामा केही परिवर्तन हुने

जेष्ठ १२, २०७३- ट्वीटरले १४० अक्षरसम्म मात्रै लेख्नुपर्ने सीमितताको अन्त्य गर्ने भएको छ । केही वर्षयता ट्वीटर प्रयोगकर्ताले धेरैभन्दा धेरै मिडिया कन्टेन्ट प्रयोग गर्न थालेकोले सो कुरालाई थप प्रोत्साहित गर्न ट्वीटरले नयाँ व्यवस्था गर्न लागेको हो ।
सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार अब केही समयमा नै ट्वीटरमा फोटो र कुनै वेबसाइटको लिंक सेयर गर्दा तिनलाई अक्षर गणना गरिनेछैन् । अबको केही सातामै सबै प्रयोगकर्ताले यो अनुभूति गर्न पाउनेछन् ।  यसले गर्दा ट्वीटरमा लिंक वा फोटो सेयर गरेर पनि १४० अक्षरकै ट्वीट गर्न मिल्नेछ ।
यस्तै ट्वीटमा मेन्सन गरिने नाम पनि अक्षर गणनाभन्दा बाहिरै रहने छ ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages