ट्याक्स छली अभियोगमा मेसीलाई २१ महिना जेल सजाय - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, July 7, 2016

ट्याक्स छली अभियोगमा मेसीलाई २१ महिना जेल सजाय

असार २२, २०७३- अर्जेन्टिना र बार्सिलोनाका फुटबल स्ट्राइकर लियोनल मेसीलाई ट्याक्स छली अभियोगमा २१ महिनाको जेल सजाय सुनाइएको स्पेनिस मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मेसी र आर्थिक मामिला सम्हाल्दै आएका उनका पितालाई सन् २००७–२००९ को बीचमा स्पेनमा ४५ लाख डलर कर छलेको अभियोग छ । उनले ट्याक्स लुकाउन बेलिज र उरुग्वेको समेत सहारा लिएको बताइएको छ ।
स्पेनको कानुनमा दुई वर्षभन्दा कम जेल सजाय भएका अभियुक्तले कारागारमा बस्नुपर्दैन । उनीहरु प्रशासनको निगरानीमा जेल भुक्तान गर्न सक्छन् ।
Source:www.ekantipur.com

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages