ग्वार्कोमा बस दुर्घटनामा एकको मृत्यु, १९ जना घाइते - Updated News

Unordered List

test banner

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Sunday, August 9, 2026

ग्वार्कोमा बस दुर्घटनामा एकको मृत्यु, १९ जना घाइते


 ग्वार्कोमा बस दुर्घटनामा एकको मृत्यु, १९ जना घाइते

काठमाडौँ, ६ साउन – बिहीबार

ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको पर्खालमा यात्रुवाहक बस ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको उक्त बस (बा २ ख ३५९०) फ्लाइओभरको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ। ललितपुर जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार मृतक ४० वर्षीया महिला हुन्। घाइते १९ जना यात्रुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने देखाएको छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages